• बागलुङमा पहिरोले घर पुरियो,एक किशोरीको मृत्यु

    बागलुङ। अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । घरमा ...

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१६,५५१ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ५१ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड ३८ लाख १ हजार ६ सय ९३ पुगेको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ४९ हजार ३ सय जना निको भएर घर फर्किएका छन् भने ६१ हजार ६ सय ४६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८१ हजा...

  • बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालन

    बेनी । पहिरोको कारण अवरुद्ध बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालनमा आएको छ । बेनी–दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण करिब एक महिनादेखी सिधा यातायात अवरुद्ध भएको थियो । मंगला गाउँपालिकाको वडा नं २ लाम्पाटादेखी मालिका गाउँपालिकाको दरबाङ्...

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३३८ पुग्यो

    कैलाली । कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ । ४८ हजार ४११ जनामा नेगेटिभ छ भने २ हजार ६६१ जनाको स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । फेला परेका संक्रमितमध्ये अछाम ...

  • कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाको ८१ लाख रुपैयाँ बढी खर्च

    म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । कोरना भाईरस नियन्त्रण तथा...

  • पाँच दिनमै निको भए निदान अस्पतालका ८ नर्ससहित ११ कर्मचारी

    काठमाडौं । पुल्चोकस्थित निदान अस्पतालका आठ जना नर्ससहित ११ जना कर्मचारी कोरोनामुक्त भएका छन्। सोमबार गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। उनीहरुमा गत भदौ २ गते संक्रमण पुष्टि भएको थियो। जसमा ८ जना नर्स र बाँकी सरसफाइ तथा अन्य कर्मचारी हुन्। संक्रमण पु...

  • डेढ महिनापछि बेनी–जोमसोम सडक खुल्यो

    म्याग्दी — ४३ दिनदेखि अवरुद्ध बेनीजोमनसोम सडक सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा वेससहित सडक पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक सोमबारदेखि सञ्‍चालनमा आएको हो । उक्त स्थानमा विष्फोटन गरी नयाँ ट्रयाक खोलेसँगै सोमबार दिउँसो १ बजेदेखि बेनी–जोमसोम सोझो यातायात सञ्चालन सम्भव भएको हो...

  • नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना

    वीरगन्ज ।वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतले दिएको जानकारीअनुसार आइतबार राति ३ सय ५ ज...

  • सञ्चारकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढ्यो

    काठमाडौं । कोरोना कहरकै बीच केही दिनअघि प्रहरीले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको भीड । तस्बिरः सामाजिक सञ्जालकाठमाडौं । काठमाडौं उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोनाभाइरस संक्रमण हुने क्रम बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँ...

  • लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

    लुम्बिनी । कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागील...