दर्पन रोका मगर बरंजा ,विहिबार फागुन १५ गते । म्याग्दीको मंगला गाउँपालिका -३ र ४ स्थित मगर नौमति बाजा समुहले मृगौला पिडित संगिता छन्त्याललाई आर्थिक सहयोग गरेको छ । मंगला गाउपालिका- ४ धापुङ्गकी २१ बर्षिया सङ्गिताको उपचारका लागि नौमति बाजा समुहका अध्यक्ष रणबहादुर रोका मगरले मृगौला पिडित संगिताकी बुबा मिन बहादुर छन्त्य...
समाचार
-
-
नेपाल मगर बिद्यार्थी संघ ,बेनी सामुदायिक इकाईमा पाइजा
बेनी ,बिहिवार फागुन १५ गते । नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालय इकाई समितिमा सोनिया पाइजा मगरको अध्यक्षतामा मुल इकाई समिति गठन गरेको छ । अध्यक्ष पाइजा सहि...
-
मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण
बेनी ,विहिबार फागुन १५ गते । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो । ...
-
भुरुङ तातोपानीबाट चरेश सहित दुईजना पक्राउ
बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ९चरेश० सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ ...
-
पूर्वडीआईजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सुरु हुँदै
काठमाडौं, बुधबार फागुन १४ गते । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् ।अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताउनुभयो । एक टेलिभिजन संग कुरा गर्नुह...
-
होमस्टे संचालकलाई तालीम
धिरन खत्री म्याग्दी,बुुुधबार फागुन १४ गते । पछिल्लोसमय ग्रामिण भेगको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रमुख आधार होमस्टे मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ग्रामिण भेगमा संचालन गरेका होमस्टे संचालकलाई स्थानीय रुपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दी...
-
गाउँपालिका अध्यक्षले खने व्यक्तिगत लगानीमा ३ किलोमीटर बढी सडक
दलप्रसाद तिलिजा म्याग्दी,मंगलबार फागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा,सीमफाँट, भौसरा र चुतर्नीमा सडक पुगेको छ । स्थानीयबासीको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँको चेन्डाँ...
-
पेश्की फस्यौट विषयमा प्रमुख प्रशासकिय अधिकृत र पुर्व कर्मचारीको विवाद ?
म्याग्दी,सोमबार फागुन १२ गते । पेश्की फस्यौट विषयमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार पुर्व कर्मचारी नायव सुब्वा प्रेम बानियाँ विच विवाद चुलिदै गएको छ । प्रशासकीय अधिकृतसुनारसंग कुरा नमिलेर बिवाद भएपछि राजिनामा दिएका तत्कालीन नायव सुब्बा बानियाले बेनीमा पत्रकार भेटघाट गरेर अधिकृत सुनार विर...
-
म्याग्दीमा लागु औषध सहित तिन जान प्रक्राउ
बेनी, सोमबार फागुन १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले बागलुङ नगरपालिका–१० भकुण्डेबाट आइतबार लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुई जना र बागलुङका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने...
-
दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...


























