• पुर्व कोषाध्यक्ष तथा पुर्वमन्त्री ताम्राकारको निधन भएपछि कांग्रेसको जागरण अभियान बैशाख २५ लाई सर्‍यो

    चितवन मंगलबार बैशाख १० गते । नेपाली कांग्रेसले वुधबारदेखि सुरु गर्ने तय भएको १ महिने जागरण अभियान स्थगित भएको छ। कांग्रेसका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएपछि देशव्यापी रूपमा सुरु गर्न लागिएको अभियान स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ। ...

  • लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ

    बेनी सोमबार बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लायन्स क्ल अफ बेनी पिस सिटीको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बेनीमा सोमबार साँझ भएको अधिवेशनबाट नयाँ कार्यकालका लागि नरेश श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठ संगै प्रथम उपाध्यक्षमा खम थापा मगर ,द्धितिय उपाध्यक्षमा सुव...

  • नेकपा म्याग्दीको अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ

    बेनी सोमबार बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । नेकपाको ७१ औ स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटिले ७७ वटै जिल्लाको नेतृत्व चयन गरेको हो । नेकपा म्याग्दीको अध्यक्षमा चयन हुनुभएका पौडेल तत्कालीन नेकपा माओवादी केन्द्रको सचिव ...

  • गुठीको समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण

    म्याग्दी, आइतबार वैशाख ८ गते । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशे...

  • म्याग्दीमा मेला र महोत्सव संचालनका लागि मापदण्ड तोकियो

    बेनी आइतबार बैशाख ८ गते । म्याग्दीमा मेलामहोत्सव संचालनका लागि मापदण्ड तोकिएको छ । हालै बेनीमा रेडियो म्याग्दीले आयोजना गरेको महोत्सव विवादमा परेपछि मेला र महोत्सव नियमन गर्न मापदण्ड बनाईएको छ ।जिल्ला प्रशासन कार्यालयमा आईतवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको नगररगाउँपालिका प...

  • मंगोल नेशनल अर्गनाइजेशनको राष्ट्रिय जागरण अभियान भकिम्लीमा

    दिपक मंगोल बेनी आइतबार बैशाख ८ गते । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । यसै गरी शनिबार बेनी नगरापालिका –३ भकिल्मीमा पनि राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको आयोजनामा “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व ...

  • निजामती कर्मचारी संगठनको स्थापना दिवसमा सरसफाई

    बेनी शनिबार बैशाख ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो । गत वर्ष ४०० क...

  • हातेमालोको आँगनमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न

    बागलुङ ,शनिबार बैशाख ७ गते । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो । पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी...

  • भगवतीमा नेकपाको वडा कमिटी गठन, अगुवा कार्यकर्तालाई प्रशिक्षण

    म्याग्दी शनिबार वैशाख ७ गते । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले स्थानीय तहमा एकता टुंगो लगाएसंगै वडा कमिटी गठन गर्न सुरु गरेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिवार भएको अगुवा कार्यकर्ताहरुको भेलाले झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिब रहनुभएको २५ ...

  • राप्रपाले जलायो ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर

    बेनी शनिबार बैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर र प्लेकार्ड जलाएको छ । राप्रपाले पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाललाई हिन्दुराष्ट्र पुनसर््थापनाका लागि जनसङ्घर्षका चरणहरुमध्ये धर्मनिरपेक्षता खारेजीको मागसहित व्या...