• नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो। केन्द्रीय कमिटीको बैठकको तयारीका लागि एस पार्टीले १० गते पोलिटब्युरो बैठक बोलाएको छ। एस पार्टीले केन्द्रीय परिषद् र १४ गतेका लागि बोलाएको छ। पार्टी विभाजन भएपछि सो प...

  • मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सरकारी गाडीका चाबी खोसे

    धनगढी । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाध...

  • न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

    काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खवर गरिएको हो । ‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो’ परिषदका एक सदस्यले भन्नुभयो, ‘एजेण्डावारे बताइएको छै...

  • होस्टेलमा एक युवती मृत फेला

    दाङ । रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छन् । रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन् । तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत...

  • दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ : भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनुभएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । ‘हाम्रा दलरनेता सत्तारगठबन्धनको अरि...

  • वादी समुदायसँगको सहमति १६ महिनासम्म कार्यान्वयन भएन

    वीरेन्द्रनगर । गत वर्ष फागुन १० गते कर्णालीका भूमिहीन र सुकुम्बासी वादी समुदायले आफूहरूलाई उचित गास, बासको व्यवस्था गर्न माग गर्दै प्रदेश सरकारको दैलोमा धर्ना दिए । दूधे बालबालिका बोकेका महिलादेखि अशक्त र वृद्धवृद्धासमेत आफ्नो पेट भर्ने जमिन र ओत लाग्नका लागि घरको माग गर्दै खुला चौरमै भोकै–प्यासै बसे । कर्णाली सरकार...

  • निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नुहुँदैन : थापा

    काठमाडौँ । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताउनुभएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वत...

  • वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी : हवाई सेवा हडताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्नू

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो । संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक ...

  • थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • खाने तेलमा वैदेशिक व्यापार : ११ महिनामा २० अर्ब ४३ करोड घाटा

    काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा खानेतेलको वैदेशिक व्यापारमा नेपालले २० अर्ब ४३ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा तेलको आयात–निर्यातको व्यापारमा उक्त व्यापार घाटा भएको हो । नेपाली उद्योगीरव्यवसायीले विदेशबाट कच्चा खानेतेल ल्याएर प्रशोधन गरेर...