रौतहट । प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ । साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार (माओवादी केन्द्र) रमप्रवेश साहले ३०६२ मत पाउनुभयो । रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर...
समाचार
-
-
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु
काठमाडौँ । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। ...
-
स्थानीय चुनावमा कांग्रेस र माओवादी बीचमा गठबन्धन थियो, अरूको होइन : खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भने पनि कांग्रेस(माओवादीको मात्रै गठबन्धन रहेको बताउनुभएको छ । खनालले कांग्रेस-माओवादीले नै धेरै गठबन्धन गरेको बताउनुभयो । 'हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन। धेरै ठाउँमा कांग्रेस र माओवादीको म...
-
खुमलटार पुगेर गृहमन्त्री र कानुन मन्त्रीले भेटे प्रचण्डलाई
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ । आज बिहान खुमलटार पुगेर उनीहरूले प्रचण्डलाई भेट्नुभएको हो। समसामयिक राजनीतिबारे भेटवार्ता केन्द्रित थियो । सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे पनि भेट...
-
सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले
धनगढी । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ । कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराउनुभएको हो। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाउनुभयो । उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले एमालेकी करूणाद...
-
विराटनगर १२ को मतगणना पुनः सुरु
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले प...
-
तालमेलले निर्वाचन परिणाम उत्साहजनक : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताउनुभएको छ। परिणाम उत्साहजनक आउनुलाई उहाँले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताउनुभयो । निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको बेला महामन्त...
-
मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
म्याग्दी ।म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई आज (बुधवार) शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया गई फर्किएका नेपालको निर्माण क्षेत्रका मजदुरहरुको व्यवस्थापनमा सामग्री सहयोग गरिएको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट...
-
बेनी नगर प्रमुख सहित चार गाउँपालिका अध्यक्षको सपथ ग्रहण
बेनी । म्याग्दीमा नवनिर्वाचित बेनी नगरपालिका प्रमुख सहित चार गाउँपालिका अध्यक्षले सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा हलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका बाहेकका बेनी नगर प्रमुख सहित अन्य चार गाउँपालिका अध्यक्षमा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् । मुख्य न...
-
थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...