• योजना अनुसार मतगणना सम्पन्न नहुने निर्वाचन आयोगको निष्कर्ष

    काठमाडौँ । निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो । सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रो...

  • काठमाडौं महानगरपालिकामा अहिलेको गतिमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने

    काठमाडौँ । काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना सुरु भएको थियो । मतगणना थालेदेखि हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ ।यो हिसा...

  • एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ ओटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् । बाँकी ७३० स्थानीय तहको मतगणना भइरहँदा कांग्रेसले धेरै पालिकामा अग्रता ...

  • जम्मा १ मतले वडाध्यक्ष जिते रेशमराजले

    गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी हुनुभएको छ । रेशमराजले माओवादी-एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी हुनुभएको हो । रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भन...

  • साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

    खोटाङ । खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी हुनुभएको हो । उहाँले १९७ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाउनुभएको छ । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्...

  • काठमाडौंमा बालेनलाई १३ सय मतको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहनुभएको छ ।आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाउनुभएको छ । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाउनुभएको छ । श...

  • तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

    बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित हुनुभएको छ । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस–मा...

  • स्थगित भएको जुम्लाको गज्र्याङकोटमा आधा मतदाताले भोट गरे

    जुम्ला । वैशाख ३० गतेको निर्वाचनमा झडप भई स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आइबतार मतदान जारी छ । ३० गते स्थगित भएको मतदान आइतबारका लागि तोकिएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार आइतबार अपरान्ह १ बजेसम्म करिब ५ सय मतदाताले मतदान गरिसकेका छन् । उक्त मतदान केन्द्...

  • चाँगुनारायणमा कांग्रेसलाई अग्रता

    भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्र...

  • बाजुराको बुढीगंगास्थित थुमा मतदान स्थलमा ९९.९४ प्रतिशत मत खस्यो

    बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका-४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७ सय ९ मतदाता संख्या रहेकोमा एक हजार ६ सय ९९ मत खसाइएको छ । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भबत नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहेका ...