• मतदानपछि ओलीले भने-देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो

    भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले अब मुलुक दुई दलीय प्रणालीतर्फ अघि बढेको प्रतिक्रिया दिनुभयो। ‘एमाले एकातिर, गठबन्धन अर्कातिर। मूलतः देश दुई ...

  • बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ

    धनगढी । बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट गर्ने उनीहरू पकाउ परेका हुन्। पक्राउ पर्नेमा सोही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट रहेको जिल्ला प्रहरी कार...

  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

    काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो । यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिनुभयो । सिख्रेबाट तिवारी...

  • ७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध : निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ती स्थानमा पुनः मतदानको कार्य सुर...

  • किरिया बसेका तीन दाजुभाइले गरे मतदान

    मुगु । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गर्नुभएको छ । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्नुभएको हो । उहाँहरूले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । किरिया बस...

  • स्थानिय निर्वाचन: १६ स्थानमा झडप

    काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंख...

  • झडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

    सुर्खेत । झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो। उहाँले घाइतेहरू...

  • श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

    एजेन्सी । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्रीसमेत हुन् उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले बिहीबार नै सपथ गराएको बताइएको छ । हाल ...

  • ज्योतिष हेरेर आएको छु जित, सुनिश्चित छः साह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गर्नुभएको छ । साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो। ‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रो...

  • ११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् – गाउँठाउँको विकास होस्

    काठमाडौँ । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । पाटन नगरपालिका – ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गर्नुभएको हो । मतदान केन्द्रमा उहाँले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उहाँका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो। देशमा बलियो व्यवस्...