काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघ...
समाचार
-
-
कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते
गैंडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी ...
-
मंगला–३ बरंजामा एमालेको चुनावी सभा
म्याग्दी । नेकपा एमालेले मंगला गाउँपालिका –३ बरंजामा चुनावी सभा सम्पन्न गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मंगलबार बरंजाको आर्भाङमा नेकपा एमाले वडा कमिटीको आयोजनामा चुनावी सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्जार्च भुपेन्द्र थापाले देशमा विकासको म...
-
आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । आईजीपी नियुक्ति विरुद्धको रिट...
-
दिच्याममा कांग्रेसको चुनावी कार्यक्रम
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्याममा चुनावी कार्यक्रम गरेको छ । मंगबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेद्धारहरुले आफ्ना भावी योजनाहरुका बारेमा मतदातालाई बुझाउँदै मत दिन आह्वान गरे । निवर्तमान अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा प...
-
गठबन्धनका उम्मेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीमा घरदैलो (तस्बिरहरु)
बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौ...
-
निस्कोटमा एमालेको चुनाव लक्षित कार्यक्रम
म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालिका गाउँपालिका कमिटीको आयोजनामा आज मङ्गलबार पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पालिकाको विभिन्न वडाअन्तर्गत निस्कोटमा चुनावी कार्यक्रम गरिएको हो । निस्कोटमा आयोजित चुनावी ...
-
मुनामा गठबन्धनका उम्मेद्वारले भने ‘हामी विकास गरेर देखाउँछौं’
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षका...
-
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नवलपरासी । आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल पर...
-
आउँदो निर्वाचनमा पाँचै दललाई एकैपटक ‘कर्याककुरुक’ पार्छौं : ओली
बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गर्नुभयो...