म्याग्दी । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियुक्ति पत्र दिएको छ । जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चय...
समाचार
-
-
माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर...
-
दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य
काठमाडौँ । दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐ...
-
चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो । सहमति पत्रमा कांग्रेस चितवनका सभापति र...
-
निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते
पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्ष...
-
निर्माणाधीन पक्कि पुल बाढीले बगायो
सिन्धुली । सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो। अविरल वर्षासँगै खोलामा आएको बाढी पुल निर्माणस्थलको अवरोधका कारण बाढी निकास हुन नसकेपछि पुलनै बगाएको थियो ...
-
तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त म...
-
क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु
एजेन्सी । क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जना...
-
एएफसी कपको समूह चरणमा पुग्छौं : मछिन्द्रका प्रशिक्षक कटुवाल
काठमाडौँ । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ। खेल भोलि मंगलबार साँझ पाँच बजे दशरथ रंगशालामा हुनेछ। जित हात पार्ने टिमले दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ। प्लेअफमा जित हा...
-
९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएक...