काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ । रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै स...
समाचार
-
-
बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
बाग्लुङ । नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन...
-
टी–२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घ...
-
पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ...
-
राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रीय सदस्यमा म्याग्दीबाट सापकोटा र कार्की
बेनी । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट म्याग्दीका कलाकार राजेन्द्र सापकोटा र रवि कार्की केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँमा सम्पन्न अधिवेशनबाट जिल्लाका दुई लोकप्रीय गायकहरु केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । सापकोटा नेपाल कम्य...
-
दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग
म्याग्दी ।६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (आइतबार) दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मुठ्ठीदान सहयोग गरेको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित दिवसको अवसर पारेर विपन्न र उपचाररत महिलालाई मुठ्ठीदानमार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको हो । युएनडिपीको आर्थिक सहयोगमा स...
-
टी–२० सिरिजको उपाधिका लागि नेपाल र पिएनजी भिड्दै
काठमाडौँ । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि मध्यान्ह १२:३० बजे भिड्दैछन्। नेपालले एक वर्षको बीचमा घरेलु मैदानमा दोस्रो पटक सिरिजको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो।गत वर्ष नेपाल,...
-
अधिकार प्राप्तिको लडाइँ जारी छः अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आज शिलान्यास गर्ने क्रममा उहाँले जनता समाजवादी पार्टीले मधेस...
-
ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल
कैलाली । एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताउनुभएको हो। आइतबार धनगढीमा आयोजित पत्रकार ...
-
बाघको आक्रमणबाट एकको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइत...