• गठबन्धन गरी निर्वाचनमा जानुपर्छः कोइराला

    मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरूबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको...

  • भरतपुरको मेयरमा हाम्रो दाबी कायमै : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताउनुभएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग ज...

  • नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गर्नुभएको छ । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहनुभएको छ । उहाँ सन् २०२० देखि सन् २०२१ सम्म का...

  • विश्वभर ४० वर्ष भन्दा कम उमेरका ८७ जना अर्बपति

    एजेन्सी । विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ । यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् । हुरुन र सांघाइको कम्पनी हाइभिन वेल्थकातर्फबाट जारी सूचीमा यो अवस्था देखिएको हो । हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ ...

  • सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए सपथ

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिनुभएको हो । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । यसअघि...

  • मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् । उनी लोकेश बमको स्थानमा आएका हुन् । सिरिजको पहिलो खेलमा पपु...

  • कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको ल...

  • पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम

    म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीले ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको महासंघ जिल्ला शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभयो...

  • सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)की पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदै छ ।कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराई हुनुहुन्छ । संघीय संसद् सचिवाल...

  • बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनलाई प्रवर्द्धन गरौँ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताउनुभएको छ । बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्...