काठमाडौँ । आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव भएको छ । निर्देशक सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो । बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्र...
समाचार
-
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चैत्र ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको हो । ग्लोबल मनी विक वित्तीय सा...
-
अरुण तेस्रो मुआब्जा विवाद : पावर हाउसको काम एक सातादेखि ठप्प
खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छ्याङ्कुटी–पुखुवा सडक खण्ड सात दिनदेखि अबरुद्ध भएको छ । प्रवेशमार्गको छ्याङ्कुटी–पुखुवा सडक खण्डका पीडितहरुले मआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको प्रवेश मार्ग छ्याङ्कुटी–...
-
नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । कूटनीतिक सम्बन्ध स...
-
मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल या...
-
काँग्रेसमा गठबन्धन बहसः गण्डकी र कर्णाली प्रदेश प्रमुख विपक्षमा
काठमाडौँ । नेपाली काँग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने हुनुभएको छ । नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी ...
-
हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहितरचट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको ह...
-
कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं : शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भन्नुभयो...
-
चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिए देउवा
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा सभापति शेरबहादुर देउवाले शुक्रबार र सोमबार गरी दुई पटक बोल्नुभयो । दुवै पटक उनी चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिउनुभयो। सोमबारको बैठकमा नेता शेखर कोइरालाले गठबन्धन गरेर पार्टी सिद्धान्तलाई तिलाञ्जली दिन खोजिएको आरोप लगाएपछि देउवाले प्रतिवाद गर्दै भन्नुभ...
-
ठूला राजनीतिक दलले मुलुकलाई असफल पारे : लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालका ठूला राजनीतिक दलहरूले प्रयोग गर्दै आएको कूटनीतिले मुलुकलाई असफल पारिरहेको बताउनुभएको छ । लोहनीले नेपालको राजनीति तथा वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चर्चा गर्दै सोमबार यस्तो बताउनुभएको हो । राप्रपा आवद्ध अन्तर्राष्ट्रि...