काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक भएको बताउनुभएको छ । यातायात मन्त्रालय छुट्टै बनाउने हैसियत मुलुकको नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,'यातायात विकास प्राधिकरण बनाउन सम्भव छ,...
समाचार
-
-
एमालेमा नै फर्किए श्रीधर पोखरेल
मकवानपुर । नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किनुभएको छ । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गर्नुभएको थियो । उहाँले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नु...
-
स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा
काठमाडौं । महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गर्नुभएको छ । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिनुभएको हो। सामाजिक सञ्जालमा शर्माले लेख्नुभएको छ, ‘कानुनी उपचारमा गएको भए यति बेला...
-
कागबेनीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु ,१२ जना गम्भिर घाईते
सुन्दरकुमार थकाली जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोम तर्फ फर...
-
२ लाख ३० हजारभन्दा बढी इ-पासपोर्ट जारी
काठमाडौँ । सरकारले अहिलेसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिनुभयो। उहाँले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्...
-
थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...
-
मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न आयोगको सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठ...
-
वैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । रातोपाटीबाट...
-
बेनी नगरका कांग्रेस उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा (भिडियो/तस्बिरहरु)
गलेश्वर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिकाका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदका उम्मेदवारले प्रसिद्ध धार्मिकस्थल गलेश्वर क्षेत्रमा भोट माग्न घरदैलो अभियानमा पुगेका छन् । नगरप्रमुखका उम्मेदवार ...
-
इथियोपियामा भएको जातीय दंगामा परी २० जनाको मृत्यु
एजेन्सी । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय...






















