• प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने हुनुभएको हो । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रति...

  • भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेस मुगुको कार्यालय उद्घाटन गर्ने

    मुगु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने हुनुभएको छ । कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित बिपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीसमेत ...

  • नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विक...

  • दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

    काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको...

  • चुनावमा जान चाहन्थे विप्लव तर परे अल्पमतमा

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय कपिलवस्तुमा छ। विप्लवको घर पनि त्यहीँ हो। उहाँले कपिलवस्तुको शिवगढीमा जनकम्युन स्थापना गर्नुभएको छ । जन–स्वास्थ्यको भवनसमेत उनकै पहलमा बनेको छ। उहाँले कपिलवस्तुलाई केन्द्र बनाउनुको सांकेतिक अर्थ छ। उहाँ निर्वाचनमा भाग ...

  • बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

    खोटाङ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस...

  • कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने, निर्णय भोलि

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो । स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी ...

  • पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्...

  • विवेकशील साझामा विवाद, मिश्रसँग असन्तुष्ट समूहको छुट्टै बैठक

    काठमाडौं । विवेकशील साझा पार्टीमा विवाद चुलिएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले प्रदेश संयोजकहरु तोकेको निर्णय सुनाएपछि नेताहरुले विरोध गरेका छन् । अध्यक्ष मिश्रले पार्टीमा एकलौटी गरेको तथा राप्रपासँग पार्टी मिलाउन खोजेको भन्दै असन्तुष्ट नेताहरु भेला भएका छन् । उनीहरु मध्येका एक भन्छन्, ‘हाम्रो केन्...

  • सभामुख सापकोटाद्धारा पुल उद्घाटन

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुल उद्घाटन गर्नुभएको छ । आज सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने पुलको सभामुख सापकोटाले उद्घाटन गर्नुभएको हो । तिप्रिङ्गे खोलामा निर्माण गरिएको मोटरेबल पुलको सापकोटाले उद्घाटन गरेको सभामुखको सचिवालयले जनाएको छ।उक्त पुल १४.५ मिटर लम्बाइको छ। सेतोपाटी...