• नाका खुलाउन चीन सकारात्मक छ : वाङ यी

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताउनुभएको थियो ।‘भेटम...

  • लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य यादवलाई कांग्रेसमा प्रवेश गराउनुभएको हो । नेता यादवले कांग्रेसमा प्रवेश गर्दै नेपाली कांग्रेस मात्रै लोकतन्त्र र स्थ...

  • कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा

    सुर्खेत । प्रदेश लोकसेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको बताउनुभएको छ । उहाँले दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएको बताउनुभयो । दक्ष र प्राविधिक जनश...

  • गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पायो, यसलाई चुनावसम्मै लैजानुपर्छ : कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले पाँचदलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताउनुभएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी उहाँले आज पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसले गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हु...

  • शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

    धनुषा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताउनुभएको छ । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अ...

  • पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । ‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,’ मन्त्री पौ...

  • धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की

    काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उनले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर...

  • जहाँ सक्दैनौँ, त्यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्छौँ : महर

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताउनुभएको छ । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर जाने भन्ने विषयमा मतभेद कायम रहेको बेला नेता महरले यस्तो बताउनुभएको हो । नेता महरले पार्टीभित्र ...

  • बस दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौं । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो । ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथो...

  • चिनियाँ विदेश मन्त्रीसँग ओलीले भने: अबरूद्ध नाका सुचारू हुनुपर्छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग अबरूद्ध नाका सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।आज काठमाडौंको होटल मेरियटमा अध्यक्ष ओलीसहित एमाले नेताहरू र विदेशमन्त्री यीबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा अध्यक्ष ओलीले अबरूद्ध नाकाहरु सुचारु गर्न चिनियाँ विदे...