• शिक्षकबाट राजीनामा नदिइ उपमेयरमा उम्मेदवारी दर्ता

    सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ । स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवा...

  • कैलालीमा दुई नगरपालिकाका कांग्रेस उम्मेदवार छान्न केन्द्रले गर्‍यो हस्तक्षेप

    धनगढी । कैलालीमा दुई नगरपालिकाका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रले हस्तक्षेप गरेको छ। लम्कीचुहा र घोडाघोडीका मेयर र उपमेयर उम्मेदवारमा विवाद भएपछि केन्द्रले हस्तक्षेप गरेको हो। लम्कीचुहाको मेयर बन्न कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले उम्मेदवारी दिनुभएको थियो । प्रदेश समितिले थापालाई उम्मेदवार बनाएक...

  • हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द...

  • स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

    काठमाडौँ । सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो । यसअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँ...

  • स्थानीय निर्वाचनस् कुन पदमा कति उम्मेदवारी मनोनयन ?

    काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ हजार ...

  • जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    कास्की । पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामबहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो...

  • एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : पौडेल

    काठमाडौँ । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ। यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो। उहाँले भन्नुभय...

  • पोल भाडा नतिर्ने इन्टरनेट र टेलिभिजन कम्पनीको तार काट्ने चेतावनी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको ...

  • हामीलाई बहुमतले कारबाही गर्छु भन्नु फाल्तु कुरा हो : प्रकाण्ड

    काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी निर्णय विपरित गएकाले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारवाही गरिएको बताउनुभयो। ‘हामीले बैठक बसेर के निर्णय गरियौँ त्यो विज्ञप्तिमार्फत थाहा पाइहाल्नुभयो’ कुरा ...

  • ओलीको टिप्पणी आचारसंहिता विपरीत हो : कांग्रेस प्रवक्ता

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र माथि गरेको टिप्पणी निर्वाचन आचार संहिता विपरीत र आपत्तिजनक रहेको बताउनुभएको छ । उहाँले ओलीको टिप्पणीमाथि खेद् प्रकट गर्नुभयो । केन्द्रीय प्रचार प्रसार समितिले मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको कार्...