जनकपुरधाम । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५...
समाचार
-
-
कठैबरी ! माया लाग्छ कांग्रेसको : ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्ताबेज नभएको बताउनुभएको छ । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले घोषणापत्रमा गालीगलौजमात्रै समेटेको बताउनुभएको हो । कांग्रेसको घोषणापत्रमा कुनै राजनीतिक ...
-
बागी उम्मेदवारी फिर्ता लिने पहल भइरहेको छ : गुरुङ
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनका लागि आफू खुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताउनुभएको छ । सत्तारुढ दलहरूबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन ...
-
धवलागिरी गाउँपालिकामा ८९ जनाको उम्मेदवारी दर्ता
बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । मुनास्थित रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाअध्यक्षमा २० र वडासदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभ...
-
मध्यपुर थिमिलाई चरा र पर्यटक आइरहने नगरपालिका बनाउनु छ : मदनसुन्दर श्रेष्ठ
काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले उम्मेदवार हुन् मदनसुन्दर श्रेष्ठ । उहाँ यसअघि पनि उक्त नगरपालिकाका मेयर थिए। सम्पदा संरक्षणमा राम्रो काम गरेको भन्दै युएन ह्याबिट्याटको एसिया प्यासेफिक क्षेत्रीय कार्यालयले दुई वर्षअघि उनी नेतृत्वको नगरपालिकालाई 'एसियन टाउनस्केप अवार्ड दिएको थियो। उहाँ...
-
अर्जेन्टिनासँग खेलेर चेलिनीले फुटबलबाट सन्यास लिने
एजेन्सी । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने हुनुभएको छ । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गर्नुभएको हो । यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने त...
-
मर्स्याङ्दी करिडोरका चार ओटा सबस्टेसन धमाधम निर्माण हुँदै
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ ओटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्य...
-
मनमोहन अधिकारी आँखामा हाले पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता नभेटेको बताउनुभयो ।मंगलबार मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको २४औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । 'आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्...
-
इमान्दार साथीहरूमाथि पार्टीले गरेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउनुभएको छ । पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उहाँको आरोप छ। उहाँले स्थानीय चुनावपछि सक्रिय राजनीतिबाट ...
-
भन्सारका नायब सुब्बाविरूद्ध १ करोड ८७ लाख बराबरको भ्रष्टाचार मुद्दा
काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ । भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार ...





















