जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा हेरफेरको कुनै सम्भावना नरहेको बताउनुभएको छ । तीन दिन अगाडि जनकपुरधाम आएका बेला गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार हेरफेर हुन लागेको बताए पनि नेपालले जनकपुरधाममै त्यसको खण्डन गर्नुभएको हो । पार्टीको मधेश प्...
समाचार
-
-
निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले रहने थिएन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताउनुभएको छ । बिहीबार चितवनको माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा जित हार हुने भए पनि आफूहरुका लागि स्थानीय निर्वाचन महत्वपूर्ण हुने ब...
-
कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ : मन्त्री चौधरी
ताप्लेजुङ । खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गर्नुभएको छ । उहाँले आफूसँगै रहेका खानेपानी विभागका महानिर्देशक सूर्यराज कडेंललाई कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय केन्द्र...
-
पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख
एजेन्सी । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको आरोप लगाउनुभएको छ । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो’ उहाँले भन्नुभयो । उहाँले युक्रेनी जनताको शक्त...
-
एमाले रौतहटमा विवाद : प्रभु साहसँगको झगडा केन्द्रीय कमिटीमा
काठमाडौँ । नेकपा एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएपछि एमाले रौतहटको विवाद केन्द्रीय कमिटीमा प्रवेश गरेको हो । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिनुभएको हो । प्रतिनिधिसभा सदस्य समेत रहेकी झा...
-
लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताउनुभएको हो । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि ने...
-
भारतबाट आयात गरेर उद्योगलाई विद्युत दिन्छौँँ : नेपाल विद्युत प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताइको छ । भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो । ‘आज रातिदेखि भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छौँ,’ पत्र...
-
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि यौनहिंसा बढ्यो : कमला पराजुली
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन हिंसाका घटना बढेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि प्रहरीले पनि दुःख दिने गरेको उल्लेख गर्नुभयो । अध्यक्ष पराजुलीले १० वर्ष मुनिका बालिका र ७...
-
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित
काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो। ‘बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित...
-
भूपू सैनिकलाई प्रधानसेनापतिले भने : विदेश जाने सोच त्याग्नुस्
धनगढी । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गर्नुभएको छ । धनगढीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र ...