• वडाध्यक्ष मृत्युको शोकमा भेरीगंगामा सार्वजनिक विदा

    सुर्खेत । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष नवराज कार्कीको शोकमा भेरीगंगा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिइएको छ। कात्तिक ८ गते वडाध्यक्ष सवार मोटरसाइकललाई रत्न राजमार्गको भेरीगंगा–१२ स्थित टेलिकम टावर नजिकै विपरित दिशाबाट आएको माइक्रो बसले ठक्कर दिएको थियो। माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका कार्क...

  • एमसीसीप्रति प्रचण्डको ‘सहमति’मा नारायणकाजी श्रेष्ठको ‘असहमति र आपत्ति’

    काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयप्रति नेता नारायणकाजी श्रेष्ठले असहमति र आपत्ति जनाउनुभएको छ । पाँच दलीय गठबन्धन बैठकको निर्णय सार्वजनिक भएलगत्तै नेता श्रेष्ठले भन्नुभयो, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमो...

  • पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड बालुवाटार पुगे

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारा...

  • व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो। सेतोपाटीबाट...

  • दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्विप

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसद्लाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजस...

  • एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाउनुभएको छ । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उहाँको अडान छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्र...

  • व्याख्यात्मक टिप्पणीले नोक्सानमात्र गर्छ : पोखरेल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भिर आपत्तिको विषय भएको बताउनुभएको छ। एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गर्नुभएको हो । बैठकपछि पोखरेलले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी’सहित एमस...

  • प्रचण्ड र नेपाल भेडाको खोल ओढ्ने ब्वाँसा हुन : भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिनुभएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज ...

  • बालुवाटारमा गठबन्धनको बैठक बस्दै, खुमलटारमा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यको बैठक जारी

    काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो।बैठकमा उपस्थित हुने सत्ता साझेदारका नेताहरू बालुवाटार आउनेक्रम जारी छ। एमसिसीबारे आफ्नो पार्टीको धारणा बनाउन माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। माओवादी क...

  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिनुभयो । प्रचण्डको निवास खुमलटारमा क...