• एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : पौडेल

    दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीमा नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको सम्मेलनमा उनले माओवादी केन्द्र र एकीकृ...

  • ६ महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

    पोखरा । असोजदेखि स्थगित रहेको गण्डकी प्रदेशसभा बैठक फागुन अन्तिम साता सुरु गर्ने भएको छ । बर्खे अधिवेशन सकिएर रोकिएको बैठक २६ फागुनदेखि सुरु गर्न मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । अब विधेयक अधिवेशन सुरु हुने छ । कानुन निर्माणका लागि सञ्चालन हुने अधिवेशनका लागि पर्याप्त विधेयक भने तयार गरिएका छैनन् ...

  • एमसीसी विरोधी प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्नु : राष्ट्रिय मानव अधिकार आयोग

    काठमाडौं । प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनका कार्यकर्ता तथा सर्...

  • पुटिनले अमेरिकाको कमजोरी देखे : ट्रम्प

    एजेन्सी । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताउनुभएको छ । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भन्नुभयो, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’ डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्त...

  • म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक

    म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्मालाई पुत्री शोक परेको छ । बेनी नगरपालीका=२, बगरफाँट निवासी शर्माको माहिली छोरीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो । बिनिताको विगत ९ महिनादेखि आन्द्राको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार ...

  • थप ३१२ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • चार न्यायाधीशले एमालेलाई पछार्ने दुस्साहस गरे : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाउनुभएको छ । भक्तपुरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘सर्वोच्चका चार जना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे, तर एमालेले आफ्नो खुट्टा टेकिसकेको छ ।’ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्...

  • लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई द...

  • दुई दिनसम्म बढेको नेप्सेमा १५.५० अङ्क गिरावट

    काठमाडौं । दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट भएको छ । आज (बिहीबार) नेप्से सूचक १५.५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ । गत बिहीबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि आइतबार पनि घटेको नेप्से सोमबार र मंगलबार दोहोरो अङ्कले बढेको थियो । आज ६२ लाख ४७ हजार ७७४ कित्ता ...

  • एमालेसँग समीकरण गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताउनुभएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उहाँले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र र...