काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ । सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले...
समाचार
-
-
४ न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने पक्षमा छैनौँ : तामाङ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावको बारेमा एमालेले...
-
आमाको हत्या आरोपमा छोरा पक्राउ
काठमाडौं । मोरङमा आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका(४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। उनीमाथि आफ्नै आमाको हत्या गरेको आरोप छ। आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय चन्द्रम...
-
आवेश र उत्तेजनामा निर्णय लिन्नौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताउनुभएको छ। बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र...
-
तीन वटा नदीमा ७२ गोही छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसा...
-
काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने
काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एम...
-
एमसीसीका कारण गठबन्धन टुट्दैन : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण गठबन्धन नटुट्ने बताउनुभएको छ । ११औँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकारोब)लगायत प्रसारण संस्थाले आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाँले सो स्पष्ट पार्नुभएको हो । 'गठबन्धन परिस्थिति विशेष उद्देश्यसाथ निर्मा...
-
पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनुभएको छ । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थाल्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे ध...
-
गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाभियोग : महरा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाभियोगको प्रस्ताव दर्ता भएको बताउनुभएको छ। सोमबार बिहान बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उ...
-
मोबाइल बिगारेको निहुँमा श्रीमानद्धारा श्रीमतीको हत्या
झापा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या ग...