चितवन । नेपाली काँग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज शुक्रबार बिहानबाट मतदान सुरु भएको छ । नारायणगढको नारायणीकला मन्दिरमा भर्खरै मतदान सुरु भएको हो । सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापत...
समाचार
-
-
पल शाह प्रकरणमा भट्टराईको टिप्पणी : न्यायिक फैसला सबैले मानौं
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । उहाँले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताउनुभएको छ। अनलाइनखबरमा बिहीबार प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ’ शीर्षकको समाचा...
-
उपत्यकामा एकैदिन १६४३ जना सवारी चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु च...
-
शिक्षामा २० प्रतिशत बजेट पुर्याउन प्रधानमन्त्रीसँग शिक्षामन्त्रीको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लाग्नुभएको छ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थाल्नुभएको हो । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट ह्वात्तै घटेपछि बज...
-
भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–६ जय नेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो । बिहीबार राति ९ बजे...
-
आन्तरिक विवादले माओवादी केन्द्रीय समिति बैठकको पूर्वनिर्धारित एजेन्डा प्रभावित
काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् । गत पुस १३–१९ मा सम्पन्न आठौँ महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परि...
-
एन्फाको लिग कमिटीको संयोजकबाट शर्माले दिए राजीनामा
काठमाडौँ । एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिनुभएको छ ।नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौँ रेजर्सका निर्देशक रहनुभएको शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाउनुभएको छ । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौँ रेजर्समा...
-
कावासोतीमा मृत गैँडा फेला
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले...
-
त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो ...
-
सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग
काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस १३–१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको ...






















