• जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । गएराति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभयो । चार पुरुष र एक बालिकाको शव फेला परेको उहाँले बताउनुभयो । मृत्यु हुनेहरुमा १३ वर्षिया सा...

  • प्रधानसेनापति प्रभुराम शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

    दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गर्नुभएको छ। सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गर्नुभएको हो । उहाँले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा ...

  • फिफा वरीयतामा नेपाल १६७औँ स्थानमा उक्लियो

    काठमाडौँ । अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औँ स्थानमा रहेको हो । यसअघिको वरीयतामा नेपाल १६९औँ स्थानमा थियो । दक्षिण एस...

  • विधानमा पदाधिकारी बैठकको कल्पना छैन : महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताउनुभएको छ । उहाँले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताउनुभएको हो । ‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नु परेमा कार्यसम...

  • हिउँमा फसेका ३४ जना घर फर्किए

    जुम्ला । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । ...

  • माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । माघ २८ गतेबाट बस्ने तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी,...

  • बागमती प्रदेश सरकारले २६ अस्पतालका अध्यक्ष हटाउँदै

    मकवानपुर । बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका ...

  • मन्त्रीहरुलाई कारवाहीको माग गर्दै युवा संघको प्रदर्शन

    काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारका जनविरोधी कामविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो काठमाडौको नयाँ बानेश्वरमा भेला भएर उनीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘ स्थानीय तह निर्वाचनको स्वीकार्यता...

  • चुनाव खर्च जुटाउन ठूलो दबाबमा छौं : अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताउनुभएको छ । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मतदान मिति तोकिसकेको छ । चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुन...

  • नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताउनुभएको छ । राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको क...