काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी क...
समाचार
-
-
पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार विषेश अदालतमा भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । पूर्व सचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री हुनुहुन्थ्यो । उहाँलाई सार्वजनिक से...
-
नेपाल विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
काठमाडौँ । साधारण सेयर (आइपीओ) जारी गर्ने तयारीमा रहेको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले ‘डबल ए प्लस’ स्तरको रेटिङ प्रदान पाएको हो । डबल ए प्लस रेटिङ पाउने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित ...
-
रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्छः गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्ने बताउनुभएको छ । दुई राष्ट्रकाबीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्ने पनि उहाँको धारणा छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘संसारकै दोस्रो महाशक्ति राष्ट्रका रुपमा चिनिएको रुसले यही महिनाको ...
-
प्रकाश माविका शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकक...
-
खानेपानी महसुल निर्धारण आयोग छिट्टै गठन हुन्छ : मन्त्री चौधरी
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबी समेत गर्नुभयो। नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत...
-
काभ्रेको ढुंगाखानीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु
काठमाडौँ । काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार बनेपा–१४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खसेको हो। ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिसहरू पनि...
-
माओवादी कार्यकर्ताले छाडे नयाँ बानेश्वर
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मत...
-
नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशन आज
धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा आज जिल्ला कार्यसमिति चयन हुँदैछ । यसका लागि संस्थापन पक्षका २ र इतर पक्षबाट एक गरी ३ प्यानल चुनावी मैदानमा छन्। जिल्ला सभापतिका लागि संस्थापन पक्षकै नारायण दत्त मिश्र र प्रकाश वमको प्यानल चुनावमा छ भने इतर पक्षबाट रामबहादुर कलेलको प्यानल छ। भट्टको प्यानलबाट...
-
कमल थापाद्वारा ६ जना पदाधिकारी मनोनयन
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएको छ । उहाँले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गर्नुभएको हो । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएको छ । यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, त...






















