काठमाडौं । नेपाल मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गर्नुभएको थियो । ...
समाचार
-
-
थप ५,५८३ जनामा कोरोना संक्रमण,८२६७ संक्रमण मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...
-
संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैनः गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ। गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। युनियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि क...
-
दरबाङमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन ...
-
भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने बचन दिनुभयो। उहाँले भ्र...
-
स्थानीय तहको निर्वाचन नगरेर गठबन्धन सरकार प्रतिगमनतिर : जनजाति महासंघ
काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले स्थानीय तहको निर्वाचन घोषणा नगरेर सत्ता गठबन्धन प्रतिगमनको दिशामा उद्दत रहेको आरोप लगाएका छन् । महासंघका अध्यक्ष तथा इञ्चार्ज गोकुल घर्तीले विज्ञप्ति जारी गर्दै संवैधानिक सर्वोच्चतालाई कुल्चँदै स्थानीय तह गर्न आलटाल गर्नु प्रतिगमनको दिशामा उद्दत रहेको स्पष्ट गरे...
-
हराएको खोप खोजी गर्न पाँच सदस्य छानविन समिति गठन
काठमाडौँ । सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा। गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो । स...
-
मन्त्रिपरिषद्को निर्णय : विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने
काठमाडौँ । सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना ...
-
खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन निर्देशन दिनुभएको छ । मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने र नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन समेत दिनुभयो । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठ...
-
कर्णालीमा सरकार र प्रमुख प्रतिपक्षबीच सात बुँदे सहमति
सुर्खेत । कर्णाली प्रदेशमा सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ। यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध नगर्ने भएको छ । प्रदेशसभाको नवौँ बैठकमा एमालेले विभिन्न माग राखेको थिय...