काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिनुभएको हो । उजुरीकर्ताले निवेदनमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड...
समाचार
-
-
थप ३५४० जनामा कोरोना संक्रमण, ६३५९ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ४५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा...
-
एमसिसी पास नभए पाँच दलीय गठबन्धन टुट्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) पारित नभए पाँच दलीय सत्ता गठबन्धन तोड्ने चेतावनी दिनुभएको छ । उहाँले प्रनिधिसभाको चालु अधिवेसनबाटै एमसिसी पास गर्न पाँच दलीय गठबन्धनलाई दबाब दिनुभएको छ । यदि प्रतिनिधिसभाबाट एमसिसी पास नभए पाँच दलीय गठबन्...
-
स्थानीय तहको नामाङ्कन र सीमाङ्कन तय गर्न त्रिपाठीको माग
काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गर्नुभएको छ । अध्यक्ष त्रिपाठीले आइतबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्...
-
सकियो कांग्रेसका ८ भातृ संस्थाको म्याद
काठमाडौँ । नेपाली कांग्रेसले तीन पटक म्याद थप गर्दा पनि ८ वटा भातृ संस्थाले महाधिवेशन गर्न सकेनन्। गत साउन ३१ मा केन्द्रीय समितिले छ महिनाका लागि ८ भातृ संस्थाको म्याद थपेको थियो।नेविसंघ, नेपाल तरूण दल, नेपाल किसान संघ, नेपाल आदिवासी–जनजाति संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठ...
-
रत्नेचौरको तोरीबारी घुम्न जान रोक
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा रहेको सुन्दर तोरीवारीमा घुम्न जाने पर्यटकहरुलाई आइतबार देखि प्रवेशमा रोक लगाईएको छ । कोराना संक्रमण फैलिन सक्ने भन्दै तारोबारीमा प्रवेश गर्नेहरुलाई कडाई गरिएको हो । पछिल्ला केहि दिनहरुमा अत्यन्तै भाइरल बेनेको तोरीबारीमा हिजो शनिबार मात्रै करिव १ हजार जना आन्तरिक पर्य...
-
राजश्व छली आरोपमा थुनामा रहेका उमाशंकर जेलमुक्त
काठमाडौँ । राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वोच्च अदालतको आदेशपछि रिहा भएका हुन् । सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका ...
-
संसद् सचिवालयका २१ कर्मचारीलाई कोरोना संक्रमण
काठमाडौँ । संघीय संसद् सचिवालयका २१ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । १७६ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोभिड पोजिटिभ देखिएको हो । १६ जना सांसदको एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । यस्तै,राष्ट्रिय सभाका ८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको ...
-
भूकम्पमा भत्किएको प्रहरी कार्यालय बल्ल तयार
गोरखा । प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । भूकम्पमा भत्किएको भवन ८ करोड एकलाख २७ हजार रुपैयाँमा पुनःनिर्माण भएको हो । आईतवार भवन उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले अहिले पनि कतिपय ठाउँमा प्रहरी पानी चुहिने भवनमा बस्नुपरेको बताउँदै सबैतिर पक्की...
-
मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसक्यो : खानेपानी मन्त्री
काठमाडौं । खानेपानी मन्त्री उमाशंकर चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र ...