• सरुवाप्रति डा. गौतम असन्तुष्ट

    काठमाडौँ । भक्तपुर स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाउनुभएको छ । केही दिन अगाडि मन्त्रालयले उहाँलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ,...

  • अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा

    एजेन्सी । रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ । ब्लिङ्कनले भन्नुभयो, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख स...

  • चार करोड खर्चेर भक्ति थापा पार्क निर्माण

    लमजुङ । लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो । भक्ति थ...

  • कांग्रेस सांसदहरुलाई डा. महतको आग्रह : सबैभन्दा पहिले एमसीसीका भ्रम चिर्नुस्

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ । आज बसेको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताउनुभयो । यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बत...

  • ब्याटिङमा नेपाल अझै कमजोर

    काठमाडौँ । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटरले आशातीत प्रदर्शन गर्न नसक्दा ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपालले हारसहित चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्त्य गरेको छ। शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डलाई १६ रनको नतिजा सुम्पिएको हो। आयरल्यान्डले प्रस...

  • निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छः महामन्त्री थापा

    बनेपा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो। 'कुन पालिकामा कुन ...

  • एयरपोर्ट विस्तारका लागि एक रुपैयाँ संकलन अभियान

    दाङ । दाङको टरिगाउँ एयरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरेको हो ।   सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गर...

  • मन्त्री आलेविरुद्ध षड्यन्त्र भयो : सचिवालय

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्...

  • सिङ्गाका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण तथा मानव बेचबिखन एवं लैङ्गिक हिंसाविरुद्धको तालिम सञ्चालन (तस्बिरहरु)

    म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (सोमवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा एक कार्यक्रमको आयोजना गरी २० जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक स...

  • नेपाल राष्ट्रिय मगर संघ रघुगंगा गाउँपालिका–३को अध्यक्षमा बुदुजा (तस्बिरहरु)

    धनिलाल गर्बुजा मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार मौवाफाँटमा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा थमबहादुर बुदुजा चयन हुनुभएको छ । वडा इकाई कार्यसमितिको उपाध्यक्षमा चित्रबहादुर गर्बुजा र रमेश तिलिजा, सचिबमा राज...