काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभएको छ । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलले नै गलत प्रचारबाजी गरि भ्रम सिर्जना गराएको उहाँले आरोप लगाउनुभयो। ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैंले प्रयास गरे...
समाचार
-
-
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्...
-
राप्रपाले राजतन्त्रको पक्षमा वकालत गर्ने नैतिक धरातल र तर्क कमजोर भयो : थापा
मकवानपुर । पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्याग्नुभएको छ । उहाँले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । थापाले कार्यकर्ता भेटघाट ...
-
विन्टर ओलम्पिक : थप ३० खेलाडीमा कोरोना संक्रमण
एजेन्सी । बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित...
-
भोलिसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरूद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। कोभिड–१९ विरूद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो।छानबिन समितिले छ जिल्लाका स...
-
कर्णाली मन्त्रिपरिषद समावेशी नभएको भन्दै उच्च अदालतमा रिट
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ। मंगलबार अधिवक्ता शेरबहादुर खत्री इन्सेकको तर्फबाट टीका बिष्टले उच्च अदालत सुर्खेतमा रिट निवेदन दिनुभएको छ। संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद विस्तार गरिएपछि रिट परेको हो।मुख्यमन्त्री तथा मन्त्रिपरिषद...
-
कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ। थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । त्यस विषयमा कुरा गर्दै लिङ्देनले भन्नुभयो, ‘उहाँले पठाउनुभएको पत्रको विषयमा...
-
सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ : महामन्त्री पाठक
काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गर्नुभएको छ । उहाँले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको बताउनुभयो। पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धाम...
-
भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही हुन्छ : मन्त्री रेग्मी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्नुभएको छ। भुकटीमण्डपभित्र रहेका व्यापारीले स्टल भाडासमेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गर्नुभएको हो। त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उहाँले बताउनु...
-
निर्वाचनको तयारीमा जुट्यो सिके राउतको पार्टी
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनको तयारी गरेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनमत पार्टीले उम्मेदवार हुन योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिसका लागि केन्द्रीय सचिवालयमा पठाउन आग्रह गरेको छ । डा।राउतले नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नाम...






















