• चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’

    काठमाडौँ । कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दामाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उ...

  • म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक स्नातक तहमा सूचना प्रविधिको अध्यापन हुने

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ । समय सुहाउँदो प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण देखिएपछि सूचना तथा सञ्चार प्रविधि शिक्षा BICTE को अध्यापनका लागि अहिले प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरिसकेको छ । आगामी फागुन १ ग...

  • दलहरुले सामाजिक एकता कायम गर्नुपर्छ : शर्मा

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो। झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व तुर्सा हेमरमको २४औँ स्मृति दिवसका...

  • एमालेको आग्रहमा सर्‍यो प्रतिनिधि सभा बैठक

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । ...

  • नारायणहिटी दरबारभित्रको विषयमा मलाई अनावश्यक ढंगले मुछियो : भट्टराई

    ताप्लेजुङ । पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको विषयमा अनावश्यक र तर्कविहिन ढंगले आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको संसद बिगठनपछि भट्टराईसहित ७ जना मन्त्र...

  • ओमिक्रोनले गम्भीर पार्दैन भन्ने थप तथ्यहरू आउँदैछन् : डब्लुएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीले हाल संसारभरि फैलिइरहेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले स्वास्थ्यमा गम्भीर असर पार्दैन भन्नेबारे थप तथ्यहरू आइरहेको बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार मंगलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै डब्लुएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महामुदले थप अध्ययनहरू...

  • नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको यहि पौष २३ गतेदेखि सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारीलाई तिव्र पारिएको छ । अधिवेशनमा सहभागी हुनका लागि जिल्लाभरी बाट ४५० जना प्रतिनिधि चयन भएका छन । प्रतिनिधिहरु पार्टीका संगठित सदस्यका आधारमा खुल्ला, महिला, दलित तथा जनवर्गीय संगठनहरुबाट चयन गरिएको हो । अधिवेशन ...

  • कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

    काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा फेरि सारिएको हो । काँग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ । निर्वाचन ...

  • मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित सात करोड ९६ लाख ८५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । साझेदारी कोष (म्याचिङ ...

  • जेलबाटै लागू औषधको कारोबार : १७ जना पक्राउ

    काठमाडौं । लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् । लागू औषध नियन्त्रण ब्यूरोका अनुसार लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके हुन् ।उनले ५ वर्ष कैद सजाय क...