• टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा

    काठमाडौं । आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले ...

  • नारायणहिटीभित्र महायज्ञ हुने

    काठमाडौँ । काठमाडौंको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको छ। श्री सतीश्राप मोक्ष धाम झापा र हजुरलाई नमस्ते परोपकारी अभियान काठमाडौको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न ताराबहादुर क...

  • बुटवलमा माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

    बुटवल । बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका...

  • प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पिसीआरको शुल्क

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार ...

  • गठबन्धनको बैठक आज, स्थानीय निर्वाचनबारे छलफल

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने बाध्यात्मक व्यवस्था रहेको छ । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र ...

  • प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यङ्ग्य

    काठमाडौं । स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले व्यङ्ग्य गर्नुभएको  छ । सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय ...

  • कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द

    म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका विद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु बन्द...

  • थप ११३५२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई लोकप्रिय साहित्यकारको उपाधि सहित सम्मान

    म्याग्दी । म्याग्दीका सहित्यकार अजयमिलन श्रेष्ठलाई ‘लोकप्रिय साहित्यकार’को उपाधि सहित सम्मानित गरिएको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा मंगलबार आयोजित नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्काले दोसल्...

  • खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभएको छ । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभएको हो । उहाँ...