काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक (१५ दिनको) घाटा १ अर्ब ८८ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरेको छ । निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १० रु...
समाचार
-
-
यस्तो छ राष्ट्रियसभा निर्वाचनको स्वास्थ्य सुरक्षा मापदण्ड
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना...
-
स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना गरिएको छैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । जनप्रतिनिधिको रिक्तता संविधानमा कल्पना नगरिएको उल्लेख गर्दै थापाले स्थानीय तह रिक्त हुने निर्णय गरिएमा त्यो असंवैधानिक हुने बताउनुभएको हो। पहिले स्थानीय तह चुनाव गर्ने कि संघीयरप्रदेश सभा चुनाव भन्ने सत्तागठ...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्नुभएको छ।अनेरास्ववियू निकट विद्यार्थीहरुले बिहीबार काठमाडौँको अमृत साइन्स क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्नुभएको हो । मूल्यवृद्धिको विरोधमा नारावाज...
-
सत्ता गठबन्धनले फेरि राजनीतिक अस्थिरता ल्याउँदैछन् : शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अस्थिरताका कारकको संज्ञा दिनुभएको छ । आगामी वैशाखमा गर्ने भनिएको स्थानीय तह निर्वाचनलाई ६ महिना धकेलेर पहिले संघीय र प्रदेशसभा निर्वाचन तयारीमा गठबन्धन लागेपछि पोखरेलले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले स्थानीय तहलाई फेरि पनि जनप्रति...
-
पत्रकार विश्वकर्माको निधन
काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड व...
-
जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु
सर्लाही । सर्लाहीको जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा तापेको आगो एक्कासी सल्किएको थियो । आगोले शरीर...
-
चार वर्षीय छोरासहित एक महिला बेपत्ता
बागलुङ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन् । पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको...
-
सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना
काठमाडौं । सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भ...
-
भारतमा एकैदिन तीन लाख बढी संक्रमित
एजेन्सी । छिमेकी भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको बिबिसी हिन्दीले जनाएको छ। संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।अहिल...





















