काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दैछ ।गत शनिबार वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेकका सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्या...
समाचार
-
-
नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य
रुपन्देही । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताउनुभएको छ । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भन्नुभयो, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” ...
-
मकवानपुरमा एमालेको पालिका अधिवेशन १३ गते मात्र हुने
मकवानपुर । नेकपा एमाले मकवानपुरको पालिका अधिवेशन आगामी कात्तिक १३ गतेका लागि सारिएको छ । आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले नेकपा एमाले मकवानपुरले पालिका अधिवेशन १३ गते शनिबारका लागि सरेको जनाएको छ । केही व्यवस्थापकीय तयारी नपुगेका कारण आजका लागि तोकिएको पालिका अधिवेशन सार्नुपर्ने अवस्था आएको नेकपा एमाले मकवानपुरका अ...
-
नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्...
-
सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन : भीम रावल
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताउनुभएको छ । उपाध्यक्ष रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताउनुभयो। 'वडा अधिवेशनको विवरण प्राप्त भएको छैन। सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,'उहाँले भन्नुभयो,'कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन। क...
-
१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार : पौडेल
नेपालगन्ज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफनो समूहबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट प...
-
नेपाल–भारत सम्बन्ध सुदृढ भएमात्रै नेपालमा राजनीतिक स्थायित्व : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताउनुभएको छ । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै ...
-
थप ७७६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय १ जना न...
-
तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनु...
-
पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौँ । पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी...














