काठमाडौं । नेकपा माओवादी केन्द्रले टोलदेखि पालिका सम्मेलनको मिति तय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयबाट परिपत्र गर्दै पालिकासम्मको मिति तय गरेको हो । परिपत्रअनुसार, टोल सम्मेलन कात्तिक ६ गते, वडा सम्मेलन कात्तिक १३ गते र पालिका सम्मेलन मंसिर ४ गते तय गरेको छ । सोही अनुसार टोलदेखि पालिका सम्मेलनसम्म गर्...
समाचार
-
-
भैँसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा मृत फेला
धनगढी । कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ । भैँसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका–३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानाल...
-
मानव अधिकार आयोग दशैं बिदामा पनि खुल्ने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने भएका छन् । आयोगले सोमबार प्रेस नोट जारी गरी दशैं, तिहार र छठ पर्वको बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने जानकारी दिएको हो । यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश...
-
वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह
काठमाडौँ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयर गर्दै आफूहरुले विवाह गरेको जानकारी दिएका छन् । मिना ढकालसँग सम्बन्ध विच्छेद गरेको ४ वर्षपछि उनले मञ्जु पोखरेलसँग विवाह गरेका छन् । न्याय सेवाका रहेकी मञ्जुसँग उनको केही सयम अगाडि चिनजान भएको र अहिले विवाह गरेको ग...
-
गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो।विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त...
-
पर्साबाट कसैलाई मन्त्री नबनाएको विरोधमा यादवको पुत्ला दहन
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ । जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन...
-
सीमा क्षेत्रमा चहलपहलः दशैं मनाउन स्वदेश फर्कंदै नेपालीहरु
बुटवल । दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेको छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश ...
-
रुपन्देही घटनाः गोली लागेर मृत्यु भएका ४ जनामध्ये ३ को सनाखत हुन सकेन
बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका ४ जनामध्ये ३ जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो । कपिलवस्तु वाणगंगा–१० का २० वर्षीय रमेश परियारको मात्रै स...
-
सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहा...
-
जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु
स्याङ्जा । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आ...














