• मुस्ताङमा हिउँ पहिरो: घाइतेहरू उपचारपछि घर फर्किए, फेला परेन याक–चौंरी

    म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष...

  • मुस्ताङको कोवाङमा भीषण हिमपहिरो

    काडमाडौँ । मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो। मुस्ताङको थासाङ गाँउपालिका–३ ...

  • बागलुङमा गुडिरहेको टिपरमा आगलागी

    बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । मंगलबार साँझ इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जाँदै गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयबागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दि...

  • कारागारमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते

    विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते ...

  • घाइते भएपछि रोय विश्वकपबाट बाहिरिए

    एजेन्सी । खुट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ । सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । प...

  • सिरहाको फर्निचर शोरुममा आगलागी

    सिरहा । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत् सट भएर सोमबार आगलागी हुँदा लाखौँको सामान जलेर नष्ट भएको छ । गोलबजार नपा ६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिब १२ लाखको मूल्य बरावरको...

  • काठमाडौं उपत्यकाबाट तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप

    काठमाडौँ । तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो। मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुक...

  • भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

    जाजरकोट । एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो। उहाँलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको छ। आउँदा, जाँदा बाटोमा उनका करिब चार हजारभन्दा ...

  • अफगानी नागरिक रोक्न जमुनाह नाकामा उच्च सतर्कता

    काठमाडौँ । भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ। नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिनु...

  • यात्रुवाहक रेलमा चक्कु आक्रमण, १७ जना घाइते

    एजेन्सी । जापानमा जोकरको पोसाक लगाएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए । आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहि...