लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो । ल...
सुरक्षा
-
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको ह...
-
राधिका थापा भइन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
काठमाडौं । नेपाली सेनाको इतिहासमा सिपाही राधिका थापाले नयाँ रेकर्ड कायम गरेका छन् । जवान थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी हुन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालका अनुसार, पुरुषकै लागि पनि कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् । निर्देशनाल...
-
एकै दिन २५ फरार अभियुक्त पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी २५ जनालाई बिहीबार अदालतमा बुझाइएको हो । उनकाअनुसार चोरी, सवारी ज्यान, लागुऔषध,...
-
लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग
म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...
-
अज्ञात रोगका कारण मर्न थाले कुखुरा
हुम्ला । हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् ।विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले...
-
लेनदेन मुद्दाका फरार एक प्रतिवादी पक्राउ
बुटवल । दुई वर्ष अघिदेखि लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । २०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्दामा १४ लाख ८० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाईएका तुल्सीपुर नगरपालिका वडा नम्वर ६ बस्ने ४५ वर्षीय राजेन्द्र केसीलाई पक्राउ गरि पुस ७ गते अदालतमा बुझाईएको प्रहरीले ज...
-
नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप
काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको इन्डियन एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो ...
-
विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जि...
-
१० वर्षअघि धनुषामा गोली हानेर हत्या गर्ने व्यक्ति पक्राउ
जनकपुरधाम । दश वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८) बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् । यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्...