• अब हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

    सिमकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो । जिल्ला बाहिरबा...

  • सप्तरीमा रोकिराखेको ट्याक्टरमा सुमो गाडी ठोक्किँदा एकजनाको मृत्यु

    काठमाडौं । सप्‍तरीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुष रहेका छन् । उनको नाम, थर र वतन भने नखुलेको प्...

  • कोरोना संक्रमणका कारण विदेशमा हालसम्म ३१९ जना नेपालीको मृत्यु

    काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो । संघको स्वास्थ्य समितिका सं...

  • दुई पक्षबीच झडप हुँदा एक गर्भवती महिला घाइते

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएक...

  • एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तिन जना पक्राउ

    काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौंको कालिकास्थान बस्ने बागलुङ गलकोट– ७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्न...

  • पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, सात घाइते

    कास्की । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले...

  • प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा

    इजलासलाई थाहै नदिई सर्वोच्चबाट सक्कल निर्णय प्रधानमन्त्री कार्यालयले फिर्ता लग्यो काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति...

  • जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडिओ सहित)

    बेनी । जिल्ला प्रहरी कार्यालय,म्याग्दीमा नागरिक सहायता कक्षा र स्तनपान कक्ष स्थापना भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तीगत आर्थिक सहयोग तथा प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना भएको हो ।गाउँपालिकाको दुई लाख पचास हजा...

  • अटो रिक्सा दुर्घटना हुदाँ एकको मृत्यु

    डोटी । शिखर नगरपालिका–८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार...

  • कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

    मान्मा । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउ...