• तनहुँमा सुरक्षा व्यवस्थामा कडाइ

    तनहुँ । दीपावली पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो । विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प...

  • रौतहटका पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। माधवनारायण नगरपालिका-२ खैस्रैया चोकको हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्री राम साहको हत्या गर्ने प्रतिवादीहरू कारागार चलान भएका हुन्। पुजारी साहको हत्या गर्ने गोनाही नगरपालिका-१ करूनियाका ३६ वर्षीय राम नरेश पटेल र २८ वर्षीय...

  • पहिरामा पुरिएर पाँच जना कामदारको मृत्यु

    कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार विहिबार साँझ पहिरोमा पुरिएका थिए । सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका पाँच जनाको मृत्यु भ...

  • कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला

    काठमाडौँ । बुधबार राजधानीको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवत्री मृत फेला परेकी छन् । गेष्टहाउसको २०४ नम्बर कोठामा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी अधिकारी मृत फेला परेकी हुन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसमा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प...

  • पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

    सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर...

  • दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

    नवलपरासी । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिह...

  • गैँडाको माउ र बच्चा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार द...

  • आत्महत्या दुरुत्साहनमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा

    नुवाकोट । बोक्सीको आरोपमा आत्महत्या गर्न बाध्य पारिएको भन्दै पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा पठाइएको छ । एक जना भने फरार छन् । तादी गाउँपालिका १ का लक्षु तामाङ र आइतमान तामाङलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गरी पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । सोही ठाउँका सोम्बर तामाङ भने फरार छन् । उनीह...

  • सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी

    काठमाडौँ । काठमाडौंको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ। बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ। काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी...

  • धनगढीमा प्रहरी हत्याकाण्ड प्रकरणमा संलग्न थप एक जना पक्राउ

    धनगढी । प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात ...