• एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ

    जनकपुरधाम । अवैध रूपमा एसिड बेच्ने व्यापारीलाई अदालतले सफाई दिएको भन्दै अदातल परिसरमा आक्रोश पोख्न पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ। अनुमती बिनै किराना पसलमा राखेर एसिड बेच्ने नागेन्द्र साहलाई उन्मुक्ति दिएर अदालतले आफूमाथि अन्याय गरेको भन्दै मंगलबार दिउँसो उनी धनुषा जिल्ला अदालत पुगेकी थिइन्। ...

  • प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

    काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलो...

  • दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्...

  • गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार

    गोरखा । ११ वर्षीया छोरी पटक–पटक आफ्नो बाबुबाट दुई वर्ष यता बलात्कारको शिकार भईन्। डरले उनले यो कुरा घर समाजमा बताउन सकिनन्। गत साउनमा उनको स्वास्थ्यमा गम्भिर समस्या देखियो । चेकजाँचका लागि उनी आफ्नो फुपुको सहायताले काठमाडौं पुगिन्। त्यहाँ पुग्दा उनको पाठेघरमा समस्या भएको पहिचान भयो। नाबालक उमेरमा त्यस्तो समस्या कसरी...

  • सांसद शेरबहादुर तामाङद्धारा मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

    काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गर्नुभएको हो । सो क्षेत्रमा ...

  • एक हप्ताको फरकमा ३ जना राउटेको मृत्यु

    सुर्खेत । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित काली...

  • १५०० एम्पुल लागुऔषधसहित तीनजना पक्राउ

    काठमाडौं । प्रहरीले नागढुंगाबाट १५ सय एम्पुल औषधिजन्‍य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरी प्रभाग नागढुंगाले चेक प्वाईन्ट राखी काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा बिरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्...

  • मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

    बुटवल । मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ। नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। हिनिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। वाग्ले काठमाडौं बसुन्धाराका हुन्। उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा का...

  • सिद्धबाबामा स्कर्पियो दुर्घटना हुँदा चारजना घाइते

    गुल्मी । बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लाग्दा स्कर्पियो तिनाउ नदीमा खसेको छ । पाल्पाबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियोलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा उछिटिएर तल तिनाउमा पुगेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता प्र...

  • नेपालमा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि ,२२ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार  ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ने...