गोरखा । गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो। उहाँका अनुसार बालिकामाथि डे...
सुरक्षा
-
-
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
.नरेन्द्रसिह कार्की दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२...
-
तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते
तनहुँ । सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखराका...
-
बिरामीलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ
धनकुटा । बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका बिरामीलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अन...
-
झण्डै दुई किलो चाँदीका गहनासहित एक पक्राउ
काठमाडौं । करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका-२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जगन्नाथपुर-२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन्। शंकास्पद रुपमा हिँडिरहेका उनले ...
-
बागलुङको गलकोटमा पिकअप दुर्घटना : ६ जना घाइते
बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आइतबार साँझ गलकोट नगरपालिका वडा नम्बर १ को झाक्रीस्थानमा पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । ठुल्डाँडा लाकुरीबोटमा ग २ च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाईते हुनेमा बरेङ...
-
कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भ...
-
तीर्थालु चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ...
-
उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका शिशुको उद्धार
काठमाडौं । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत...
-
नेपालमा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि ,५५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पि...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 332
- Next Page »

























