• बेनी नगरपालिकाको बजेट ६६ करोड पारित

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६६ करोड बजेट पारित गरेको छ । असार १० गतेदेखी सुरु भएको नवौं नगरसभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट , आर्थिक र बिनियोजन बिधेयक छलफल गरि आइतबार पारित गरिएको हो ।‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने ...

  • बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु

    बागलुङ । बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । केहि दिन पहिला बिबाह भोजमा सहभागि भएका गाउँभरीका ४३ ...

  • म्याग्दीमा लकडाउन असार २३ गतेसम्म थपियो

    बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) आगामी असार २३ गतेसम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो । जारी लकडाउन सोमबार राति ...

  • गण्डकीमा दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

    काठमाडौं । गण्डकी मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी...

  • मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो, धवलागिरीलाई उज्यालो पालिका घोषणा गर्ने तयारी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्...

  • बुबा–आमाको सम्झनामा ४ लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना , देविस्थान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    बेनी । यहाँका एक परिवारले आफ्ना स्वर्गिय बुबा आमाको सम्झनामा चार लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना गर्नुका साथै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ ,देविस्थान घर भई हाल यु.के.मा बस्नुहुने पदमबहादुर र उदिमा बुढाथाकीले स्वर्गिय बुबा लालप्रसाद बुढाथोकी र ...

  • अष्ट्रेलियामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा अष्टे«लियामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा सघाउने उद्धेश्यले पुर्ण रोका मगरको पहलमा बरंजाबासीबाट संकलित एक लाख ५० हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर ...

  • बेलायतमा बागलुङका बद्री गौतमको साइकलबाट लडेर मृत्यु

    लन्डन । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा एक नेपाली युवा सेफको निधन भएको छ । गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय बद्री गौतमको आइतबार मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेको नेपाली लिंकले जनाएको छ । गौतम गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका थिए । तर, वर्...

  • मंगला गाउँपालिकाको ४२ करोड १८ लाखको बजेट

    बेनी। म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुप...

  • मालिका गाउँपालिकाले ल्यायो पचास करोड ४३ लाखको बजेट (तस्विर सहित)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत...