बेनी। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य (बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्बसम्मत चयन भएको संघको उपाध्यक्षमा निलप्रसाद थापा ९सरोज०, सचिबमा सागर बरुवाल, कोषाध्यक...
स्थानीय
-
-
म्याग्दीे जेसिजको अध्यक्षमा खत्री
म्याग्दी । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनी स्थित जेसिज कार्यालयमा भएको २२ औं बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ । जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएक...
-
प्याब्सन म्याग्दीको अध्यक्षमा पुन
बेनी । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिराबहादुर पुन चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको नवौं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन चयन हुनुभएको हो । पुन मालिका गाउँपालिका-६,स्थित केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलको प्रवन्ध निर्देशक हुनुहुन्छ । संगठनको...
-
तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता बिकास तालिम शुरु
तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ल...
-
समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा भुसाल
बेनी ।समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा लोकनाथ भुसाल "घायलश्री" निर्वाचित हुनु भएको हो । शनिबार म्याग्दीमा भएको वृहत् भेलाले भुसाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिवमा सुपना विश्वकर्मा, सह सचिवमा सुनिल दामल, कोषाध्यक्षमा विमला परियार र सदस्यहरुमा क्रमशः नविना बा...
-
एकीकृत समाजवादी म्याग्दीको प्रथम जिल्ला भेला
बेनी । एकीकृत समाजवादी म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबारका दिन जिल्ला समन्वय समितिको सभा हलमा भएको जिल्ला भेलाले आफ्ना पाँच जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गनेश वि.क.ले गाउँगाउँमा एकीकृत समजवादी...
-
म्याग्दीकाली संचार सहकारी संस्थाको चौँधौ बार्षिक साधारण सभा सम्पन्न
म्याग्दी । म्याग्दीको बेनीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडको चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको बेनी नगरपालिकाका प्रमुख एवँ संस्थाका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प...
-
खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने डडुवाका एक युवा प्रहरी नियन्त्रणमा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, डडुवा स्थित ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय अन्दाजी ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि कार्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै ...
-
धारापानीको किसानी माविलाई कम्प्युटर सहयोग
प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा सञ्चालित किसानी माध्यमिक विद्यालयलाई बिहीबार सात थान कम्प्युटर सहयोग भएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र संगम, म्याग्दीको आयोजनामा कम्प्युटर सहयोग हस्तान्तरण गरिएको हो । ‘बालविवाह न्युनीकरणम...
-
गुर्जाको हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली
एक जना बेपत्ता हुने गरी म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगमाया छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक ह...






















