• न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा (तस्बिरहरु)

    म्याग्दी । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रज...

  • म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम (तस्बिरहरु)

    बेनी । म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा बुधबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले साम...

  • म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक स्नातक तहमा सूचना प्रविधिको अध्यापन हुने

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ । समय सुहाउँदो प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण देखिएपछि सूचना तथा सञ्चार प्रविधि शिक्षा BICTE को अध्यापनका लागि अहिले प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरिसकेको छ । आगामी फागुन १ ग...

  • नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको यहि पौष २३ गतेदेखि सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारीलाई तिव्र पारिएको छ । अधिवेशनमा सहभागी हुनका लागि जिल्लाभरी बाट ४५० जना प्रतिनिधि चयन भएका छन । प्रतिनिधिहरु पार्टीका संगठित सदस्यका आधारमा खुल्ला, महिला, दलित तथा जनवर्गीय संगठनहरुबाट चयन गरिएको हो । अधिवेशन ...

  • मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित सात करोड ९६ लाख ८५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । साझेदारी कोष (म्याचिङ ...

  • नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाबाट पुनः चिना बानियाँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । साधारणसभाबाट सहकारीको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा दुर्गा केसी, कोषाध...

  • म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

    म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औं अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), कोषाध्यक्षमा राजकुमार था...

  • पत्रकारहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न 

    ताताेपानी ।  म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा सञ्चालित पत्रकारलाई लक्षित क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज (सोमबार) सकिएको छ । म्याग्दी जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति म्...

  • मंगलाघाटमा निर्माणधिन घरको तीन तलाबाट खसेर हिस्तानका पुनको मृत्यु

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित मंगलाघाटमा निर्माणधिन घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन घरको तेस्रो तलबाट खसेर जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार र...

  • होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा पुन:आचार्य

    बेनी। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य (बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्बसम्मत चयन भएको संघको उपाध्यक्षमा निलप्रसाद थापा ९सरोज०, सचिबमा सागर बरुवाल, कोषाध्यक...