कास्की । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । ३ वर्ष ३ महिनाको कार्यकालपछि घिमिरेले आज बिहान राजीनामा दिएका हुन् । घिमिरेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन २१ मा नियुक्त गरेका थिए ।उनले प्रदेशप्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका छन । उनको ...
स्थानीय
-
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त,यस्तो छ उनको बिगत
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा...
-
म्याग्दीमा थप ४६ जनामा कारोना संक्रमण,संक्रमित संख्या २२३९ पुग्यो
बेनी । म्याग्दीमा शनिबार थप ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ७ जना , धवलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना , पर्वतकाे जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना ...
-
गण्डकीमा थप ६ कोरोना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा तीन जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार...
-
सूर्यकिरण युवा क्लको अध्यक्षमा राई
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ काफलबोट स्थित सुर्यकिरण युवा क्लबको अध्यक्षमा नारायण राई चयन हुनुभएको छ । विहिबार सम्पन्न क्लबको पाँचौ अधिवेशनबाट राई अध्यक्षमा चयन हुनुभएको हो ।अध्यक्ष राई संगै क्लबको उपाध्यक्षमा सुमन दर्जि ,सचिवमा सुदिप रत्न ,सहसचिवमा मनोज दर्जी ,कोषाध्यक्षमा लक्ष्मी दर्जी सहित दश सदस्यीय...
-
गण्डकीमा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान
काठमाडैँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ...
-
एनआरएनए युकेको उपाध्यक्षमा म्याग्दीका रोका मगरले उम्मेद्वारी दिने
लण्डन। एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।पेशाले सिभिल ईन्जिनियर ३४ वर्षीय रोका मगरले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए युकेको आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चाल्नुभएको थियो। ...
-
लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लब
म्याग्दी । जिल्लामा सामाजिक तथा मानविय सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धारा सम्मान गरेको हो । त्यस्तै क्लवका पूर्व अध्यक्ष एवम् रिजन चियरप...
-
पुर्व सांसद पुन कांग्रेस प्रवेश
बेनी । पुर्व राष्ट्रिय पञ्चायत सदस्य नरबहादुुर पुन कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस प्रवेश गर्नुभएका पुर्व सांसद पुनलाई नेपाली कांग्रेस म्याग्दीका निवर्तमान जिल्ला सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले क्रियाशिल सदस्यता प्रदान गर्नुभयाे । जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्कीका अनुुसार पुनलाई का...
-
एमाले प्रवेश गरेका भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी माओवादी केन्द्रमै फर्किए
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो । तत्कालीन नेकपा...