• म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण वडा नम्बर ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ की...

  • म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ठेगाना नखुलेका गाउँपालिकाका ४५ बर्षिया महिला ,५४ र ४७ बर्षिय दुई पुरुष ,३३ बर्षिया महिला ,३७,२७,३० ३४ र २६ बर्षिय पुरुष रहेका छन् । स्वास्थ...

  • मंगला गाउँपालिकामा अस्पताल भवन शिलान्यास

    बेनी। म्याग्दीको मंगला गाउँपालिकामा १५ सय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वय...

  • बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका योजना

    बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् । स्थानीय पूर्वाधार विकास साझे...

  • बागलुङबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किदाँ दुर्घटना

    काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । क्याप्टेनसहित ६ जना सवार रहेको हेलिकप्टर नुवाकोटको बेलकोटगढीमा अवतरण गरेको हो । आकस्मिक अवतरण गरेको हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बागलुङको गल्कोटबाट उक्त हेलिकप्टर काठमाडौंको लाग...

  • उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका श्रेष्ठ निर्वाचित

    म्याग्दी । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुबिर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ महासंघको राजधानिमा जारी ५४ औँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ...

  • मंगलाको काफलचौरमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु ,पाँच घाइते

    बेनी। म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० : ४५ को समयमा बाबियाचौरदेखी सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा परि जिपमा सवार अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक किरणजङ्ग कु...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • कोरोना महामारी व्यवस्थापनमा म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकीका ११ स्थानीय तह उत्कृष्ट

    बेनी । म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकी प्रदेशका ११ स्थनाीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्...

  • मंगला गाउँपालिकाको बिशेष गाउँसभा सम्पन्न

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय बाबियाचौरमा शुक्रबार सम्पन्न विशेष गाउँसभाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रो...