बेनी । म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धवलागिरी गाँउपालिकामा ९ जना र पर्वतको जलजला गाउँपालिकामा २ जना गरी ३६ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकामा १ जन...
स्थानीय
-
-
गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीहरुले लिए शपथ
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् । पुनः नियुक्त भएकामध्ये यसअघि गुरुङले आर्थिक मालिमा तथा योजन...
-
नेपालमा थप नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि
काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्...
-
गण्डकी प्रदेशमा थप १५ संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत बागलुङका ४,मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, पर्वत, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु भएको हो । प्रदेशका ७ जिल्लाका १४ जना र गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा पोखरामा निधन भएको प्...
-
पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा
कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् । कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा गुणस्तरीय प...
-
बागलुङका थप २ कारोना संक्रमितको मृत्यु
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन ...
-
म्याग्दीमा थपिए ८२ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ८२ जना कोरो संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका सुचना अधिकारी गणेश सुवेदीका अनुसार संक्रमित हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिकाका १४,रघुगंगा गाउँपालिकाका ११,अन्नपुर्ण गाउँपालिकाक...
-
नेपाली कांग्रेस म्याग्दीद्धारा एम्बुलेन्स र फुड बैंक सञ्चालन
बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स...
-
लकडाउनले सुनसान बेनी ,थप कडा बनाउन सेना परिचालन (फोटो फिचर)
बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मल...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत कास्कीका ६, पर्वतका ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १–१ जनाको मृत्यु भएको हो । निर्देशनालय प्रमुख डा. विनोदबिन्दु शर्माका अनुसार १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखा र १ जनाको होम आइसोलेसनमा ...