• कोरोना उपचारमा पन्छियो सरकार

    मौलिक हक र सर्वोच्चको आदेश उल्लंघन काठमाडौँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू ...

  • कर्मचारीमा कोरोना देखिएपछि मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

    म्याग्दी । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सू...

  • ‘मयाँले’ गितको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ सहित)

    म्याग्दी । नेपालीहरुको पर्व दशैँ र तिहार सम्बन्धी मयाँले गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । दशैं र तिहारका परम्परागत संस्कृतीको झल्को सो गितको म्युजिक भिडिओमा देखाइएको छ । जिल्लाको पर्यटकीय स्थल लभ्ली डाँडा सहित विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडिओ शनिबार क्रियटिभ मिडियाको युट्युव च्यानल मार्फत बजा...

  • गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थ...

  • उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु ,३ घाइते

    विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रम...

  • म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखराम...

  • म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप...

  • घान्द्रुक क्षेत्रका होटल अनिश्चितकालसम्म बन्द

    पोखरा । दसैं–तिहारको फुर्सदमा धेरै आन्तरिक पाहुना घान्द्रुक क्षेत्र घुम्न पुग्छन्। घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय गाउँ हो। अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी)को मुख्य प्रवेशबिन्दु पनि घान्द्रुक नै हो। कोरोना भाईरस संक्रमणबीच यो पटक पनि धेरै आन्तरिक पाहुनाले घान्दु्रक क्षेत्र घुमघामको योजना बनाएका हुनसक्छन्। तर...

  • ढोरपाटनका २५ वर्षीय संक्रमितको मृत्यु, बागलुङमा मृतकको संख्या ३ पुग्यो

    बागलुङ । कोरोना संक्रमणबाट जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनको बिहिबार राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । मृतक युवा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका र उन गत २५ गते अस्पताल भर्ना भएका भएका थ...

  • गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

    कास्की । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा तनहुँका ६, लमजुङका २, बाग्लुङका ७, नवलपरासी (ब.सु.पू.) का १५, गोरखाका ४ र कास्कीका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी चितवन मेडिकल कलेजमा गरीएक...