पोखरा । गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७६/७८ पाँच महिनामा कुल बजेटको १०.१२ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २० अर्ब १३ करोड २४ लाख ७६ र चालूतर्फ १४ अर्ब २४ करोड ३४ लाख ९६ हजार गरी कुल ३४ अर्ब ३७ करोड ५९ लाख ७२ हजारको बजेट ल्याएको प्रदेश सरकारले चालू आवको मङ्सिर मसान्तसम्ममा कुल बजेटको तीन अर्ब ४८ करोड ...
स्थानीय
-
-
म्याग्दीमा ओली पक्षको बृहत कार्यकर्ता भेला ,म्याग्दीलाई लालकिल्ला बनाउने उद्घोष
बेनी । म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा म्याग्दीले बृहत कार्यकर्ता भेला गरेको छ । सो भेलाको नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले सम्बोधन गर्नुभएको छ । उहाँले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताउनुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले प्...
-
बृद्धबृद्धालाई न्यानो कपडा र मास्क वितरण
बेनी । म्याग्दीको गायत्री मन्दीर र राम मन्दीरका बृद्धबृद्धालाई न्यानो कपडा तथा मास्क वितरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ संगम चोक स्थित धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालकहरु सुविन श्रेष्ठ ,विपिन श्रेष्ठ र सविन श्रेष्ठले शनिबार एक कार्यक्रमका विच गायत्री मन्दिर र राम मन्दिरमा बस्दै आएका १९ जना ब...
-
घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर
म्याग्दी ।म्याग्दी र कास्कीको सिमानामा रहेको पर्यटकीय स्थल घान्द्रुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। १२ गते रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहितको टोली डढेलो नियन्त्रणका लागि स्थलगत अवलोकन गरेकाे ...
-
वडा अध्यक्ष तिलिजाको निधन
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...
-
म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने व...
-
म्याग्दीमा ४५ औं विपि मेलमिलाप दिवस
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय विपि मेलमिलाप दिवस मनाइएको छ । टुकमान जुग्जालीको सभापतित्व ,लोक कुमार पुनको कार्यक्रम संचालन,स्थानीय चुनावमा नेपाली काँग्रेस मालिका –७ बिमका वडा अध्यक्ष प्रत्यासी पलबिर जुग्जालीको प्रमुख अतिथी,मालिका गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष बिरेन्द्र किसान विशिष्ट...
-
मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ ...
-
म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)
म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...
-
गलकोट नगर कार्यपालिकाको ४३ औं बैठक ,मल्म पाण्डबखानी मोटरबाटो छनोट गरि पठाउने निर्णय
सुरेश छन्त्यालगलकोट । बागलुङको गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७८।०७९ मा संचालन हुने संघिय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिका भित्र बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएका सडक स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरि पठाउने, सड...