• नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २६६६० पुग्यो

    काठमाडौँ । थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा नेपालमा आइतबार थप ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँका ...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर( २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको ...

  • स्थानीयको सक्रियतामा ४ किलोमिटर गोरेटो बाटो मर्मत

    थम्मन थापाबागलुङ । गलकोट नगरपालिका -७, मल्म दाग्दीखोला देखि वडा नम्बर ११ रिघा गोठलाङ सम्मको गोरेटो बाटो मर्मत सम्भार गरिएको छ । भ¥याङ सामुदािक वन उपभोक्ता समूह गलकोट नगरपालिका ७, १० र ११ का उपभोक्ताहरूको जनश्रमदान मार्फत झण्डै ४ किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष ज्ञान बहादु...

  • नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०२ पुग्यो

    काठमाण्डौं । देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएको जानकारी दिनुभएको हो । संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भ...

  • सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका ११ को सनाखत,अझै २७ जना बेपत्ता

    सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार मृत्यु हुनेमा पुरुष २ जना , महिला ४ जना, बालबालिका ५ जना छन । पहिरोमा परेका २७ अझै वेपत्ता छन् । तस्बिर :सामाजिक सञ्जाल मृत्यु हुनेमा पिर्ती दोङ, धन माया दोङ ...

  • मंगलाघाटमा बाढी पहिरोले ठुलो क्षती (फोटो/भिडिओ)

    बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा ठुलो भौतिक क्षती पु¥याएको छ । बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षती पु¥याएको हो । बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन् । ...

  • बागलुङको निसीखोलामा पहिरोले पुरिएर दुई बालकको मृत्यु

    बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका—५ मा पहिरोमा पुरिएर दुइ बालको मृत्यु भएको छ । लगातारको वर्षाका कारण निसीखोला—५ कारी गाउँमा शुक्रबार राती झरेको पहिरोका कारण दुई जना बालकको मृत्यु भएको हो । file photo घरमाथिबाट झरेको पहिरोले पुरिंदा स्थानीय हिराबहादुर विकका छोरा र एक नातीको मृत्यु भएको निसीखोला—४ का वडाध्य...

  • पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् । जमिन भासिएका कारण द...

  • राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो : भट्टराई

    गोरखा । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले बताएका छन् । शुक्रबार गृह जिल्ला आएका भट्टराइले सञ्चारकर्मीसगँको कुराकानीमा सरकार लहडको भरमा चलेको पनि आरोप लगाए । ‘यस्ता नेता छानेक...

  • देशभर थपिए ५९४ जना कोरोना संक्रमित,मृतकको संख्या ९९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा जम्मा २ सय ४० जना डिस्चार्ज भएका छन् । य...