• म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा...

  • बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट

    बागलुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । घरमा आगलागी हुँदा ...

  • म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • ७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

    बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् । करिब १ बर्ष अघिदे...

  • पाण्डबखानी माविलाई माक्स, सेनिटाइजर र साबुन सहयोग

    सुरेश छन्त्यालगलकोट । बागलुङको गलकोट नगरपालिका –१० पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण भएको छ । विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा ११ र १२ को वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकोणले सक्दो सुरक्षित तुल्याउन...

  • कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु

    बेनी । कोरोना संक्रमणबाट म्याग्दीमा ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ । मुस्ताङ घर भई बेनी नगरपालिकाको कालिपुलमा बसोबास गर्ने ७६ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न आएकी ती महिलालाई थप उपचारका लागि पोखरा पठाईएको थियो । उ...

  • जनशक्ती अभावमा बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन

    महामारीमा प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष लामोसमयदेखी प्रयोगमा नआउँदा अलपत्र अवस्थामा छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको हो । गण्...

  • कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुँदै

    काठमाडौं । गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो ...

  • राखुकी मृगौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’

    म्याग्दी । दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिउ चनमाया मगरको दुवै मृगौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगक...

  • बुधवार देखी बेनीमा लकडाउन खुल्ने

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलबार बसेको डिसिसिएमसिको वैठकले भोलिबाट सेवा र बजार खु...