• नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि ,डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुग्यो

    काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो...

  • दुई महिनामा पाँच करोड किलो चिनी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो । अन्तर्राष्ट्र...

  • मन्त्रीमण्डल हेरफेरको तयारी गर्दै गण्डकी प्रदेश सरकार

    कास्की । संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो । तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । रातोपाटीसँग भएको कुराकानीमा मुख्यमन्त्री गुरुङले मन्त्रीमण्...

  • नेपाल मगर संघद्धारा म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

    बेनी । नेपाल मगर संघ ,म्याग्दीले जिल्लालाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको छ । मगर संघ म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको हो । अध्यक्ष डकमाया पाइजाले बुझाउनुभएको ज्ञापनपत्रमा अविरल बर...

  • एसिड छ्याप्नेलाई २० वर्ष कैद,

    काठमाडौँ — एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपू...

  • नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

    काठमाडौं ।नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो । यसैगरी ,...

  • अन्नपुर्णको जलथले र कोप्चेपानी बस्तीका २६ घर पहिरोको उच्च जोखिममा (भिडिओ /फोटो)

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ३ जलथले र वडा नम्बर ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको कारण जलथलेमा तीन घर उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका तीन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्...

  • बाग्लुङको पहिरोमा बेपत्ता वृद्धको शव फेला

    पोखरा ।बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ। काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती हराएका थि...

  • कांग्रेसद्धारा म्याग्दीलाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग

    बेनी । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस ,म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दील...

  • वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्न सिफारिस

    काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक प्रदीप यादवले अध्ययन प्रतिवेदन बुझाउँदै ‘...